Contact Us | Schedule a Consultation
LDDC को प्रथम वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर!
Event

LDDC को प्रथम वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर!

LDDC

LDDC को प्रथम वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर!

Liver & Digestive Disease Center (LDDC) को पहिलो वार्षिकोत्सव को अवसरमा सम्पूर्ण समुदायलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

🗓 मिति: २०८३ असार २७ गते, शनिबार (July 11, 2026)
🕗 समय: बिहान ८:०० बजे – १२:०० बजे
📍 स्थान: Ratna Rajya School, नयाँ बानेश्वर, काठमाडौं

Organized by: Liver & Digestive Disease Center (LDDC)
In association with: InREACH (Initiative for Research, Education and Community Health)
Supported by: काठमाडौं महानगरपालिका वडा नं. १०

👨‍⚕️ विशेषज्ञ चिकित्सकहरू:
• डा. पुकार थापा – Hepatologist
• प्रा. डा. विनोद कार्की – Gastroenterologist & Hepatologist
• डा. रुपेश श्रेष्ठ – Hepatologist

🩺 शिविरमा उपलब्ध सेवाहरू:
✅ निःशुल्क विशेषज्ञ परामर्श
✅ निःशुल्क औषधि वितरण
✅ निःशुल्क Vital Check-up (Blood Pressure, Pulse, आदि)
✅ निःशुल्क Blood Sugar परीक्षण
✅ ल्याब परीक्षणमा विशेष छुट

स्वास्थ्यप्रति सचेत बन्नुहोस्। समयमै जाँच गरौँ, स्वस्थ जीवन बाँचौँ।
परिवार, साथीभाइ तथा आफन्तहरूलाई पनि जानकारी गराउनुहोस्।

📞 9765021200
📞 01-4105074
📞 01-4573464
📍 नयाँ बानेश्वर, काठमाडौं

Related Events

No related items found at the moment.